• औषधि गुणस्तर सम्बन्धी कच्चा पदार्थ, निर्माणाधिन र निर्मित विभिन्न मापदण्डहरु तयार गर्ने।
  • SOP तयार गरी सोही अनुसार कार्यान्वयन गर्ने।
  • कच्चा पदार्थ, निर्माणाधिन औषधिहरुको निर्मित औषधि एवं प्याकिङ्ग सामाग्रीहरुको गुणस्तर परीक्षण गर्ने
  • औषधि व्यवस्था विभागसँग समन्वय गरी तत्सम्बन्धी आवश्यक कार्य गर्ने ।
  • आयुर्वेदीय औषधि एवं जडिबुटीको अनुसन्धान गरी नयाँ औषधिहरुको योग तयार गर्ने ।
  • उत्पादन शाखासँग समन्वय गरी औषधि निर्माण कार्यमा आवश्यक परेमा सहयोग, सुझाव एवं निर्देशन दिने।
  • तल्ला ओहोदा -Sub-ordinates_ का कर्मचारीहरुलाई आवश्यकता अनुसार तालिम, सुपरिवेक्षण र निर्देशन गर्ने ।
  • उत्पादनहरूको औषधि व्यवस्था विभागमा दर्ता, बिक्री वितरण अनुज्ञापत्र नविकरण DAMS दर्ता आदि सम्बन्धित कार्यहरु गर्ने ।
  • शाखामा तोकिएका कार्यसंग सम्बन्धित अन्य आइपर्ने कार्यहरु गर्ने ।